
मिक नेपाल रुकुमकाे १९ औ साधारण सभा सम्पन्न
रुकुमकाेटमा आज सम्पन्न भएको १९ औं साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा ललिता बुढा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा वेदना बुढा सचिवमा जयमान बुढा मगर र काेषाध्यक्षमा एन्स्वर पुन चयन हुनुभएको हाे ।