Welthungerhilfe को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल), रुकुम (पूर्वी भाग)द्धारा सञ्चालन हुन गईरहेको “भूकम्प प्रभावित परिवारहरुका लागि नागरिक समाज सुदृढिकरण मार्फत खाद्य सुरक्षा तथा दिगो जिविकोपार्जन (SUSTAIN)” परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारी आवश्यकताबारे सूचना !!!