जि.प्र.का. रुकुम द. नं. ६६   |   स.क.प.आ.नं. १५८३०

संस्थाको ध्येय

सशक्तिकरण, जन–वकालत र क्षमता विकासको माध्यमबाट लक्षित समुदायको सामाजिक, आर्थिक र शैक्षिक स्तर वृद्धि गर्न सेवा तथा श्रोत माथिको पहूँच वृद्धि गरी सचेत र आत्मनिर्भर समाजको स्थापनामा सहयोग पुरयाउने ।

संस्थाको लक्ष्य

आगामी २० वर्ष भित्रमा संस्थाले स्थानीय श्रोत र साधनको अधिकतम् परिचालन, संस्थागत विकास, क्षमता अभिवृद्र्विे, वातावरण संरक्षण, आयआर्जन र बैकल्पिक उर्जामा जोड दिंदै स्थानीय भाषा र संस्कृतिको संरक्षण, सम्बद्र्धन गरी लक्षित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउने ।

संस्थाको लक्षित वर्ग

संस्थाले महिला, दलित, जनजाती, बालबालिका, सिमान्तकृत तथा विपन्न वर्गहरुका लागि कार्य गर्दछ ।

READ LATEST NEWS & STORIES

पुथा उत्तरगंगामा निर्माण भएका विभिन्न परियोजनाको अनुगमन
28 Mar 2024

पुथा उत्तरगंगामा निर्माण भएका विभिन्न परियोजनाको अनुगमन

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाभित्र मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा सन्चालित परियोजनाद्वारा सम्पन्न भएका काम काजको संयुक्त अनुगमन सम्पन्न भएको …

28 Mar 2024

दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न

निर्मित साना सिचाइ पुथा उत्तरगंगा गाउँपालिका कार्यपालिका सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका अनुगमन समिति कार्यभाहक संयोजक राजकुमार सुनार, पुथा उत्तरगंगा …

Join us and become a part of our team to make difference in the society through our service and information center.