Change Agent आवश्यकता लागि आवेदन आह्वान

Welthungerhilfe र मिक नेपालको साझेदारीमा सञ्चालित भइरहेको SUSTAIN परियोजनाअन्तर्गत रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नं. 3, 4, 5, 7,9,10,11,12,13 र 14 को लागी Change Agent को आवश्यकताको लागि आवेदन आह्वान गरिएको छ।