BMZ को आर्थिक सहयोग र Welthungerhilfe(WHH) र Nepal Magar Society Service & Information Center (MIC Nepal), Rural Reconstration Nepal (RNN), Fair Trade Group Nepal (FTGN) संयुक साझेदारीमा सञ्चालित SUSTAIN परियोजना अन्तर्गत पदको प्रारम्भिक छनोट (Shortlist) नतिजा प्रकाशन गरिएको छ। छनोट भएका उम्मेदवारहरुलाई लिखित तथा मौखिक परीक्षाका लागि निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिन्छ।
Change Agent Shortlist
📍 थप जानकारीका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोलाः
फोन. ९८५७८३४३५२, र ९७६३९८४५९७
फिल्ड परियोजना कार्यालय, आठविसकोट नगरपालिका वडा न. ०९ राडीबजार, रुकुम (पश्चिम)