नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल), सिस्ने गाउँपालिका, रुकुम (पूर्वी भाग) र फास्टेन एक्सन स्विट्जरल्याण्ड (Fastenaktion Switzerland) को साझेदारीमा सिस्ने गाउँपालिका वडा नं. १ र २ मा “पोषण तथा जिविकोपार्जनका लागि पर्यावरणीय कृषि परियोजना (ANLP)” सञ्चालन हुँदै आएको छ । उक्त परियोजनामा कार्यरत फिल्ड सुपरभाइजर (Field Supervisor) ले पदबाट राजिनामा दिएको हुँदा सो पद पूर्तिका लागि इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिएको छ ।
ANLP FS Vacancy Announcmaent