नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC Nepal) द्वारा सञ्चालित SUSTAIN/Sambodhan Project अन्तर्गत आवश्यक सामग्री खरिदका लागि कानुनी रूपमा दर्ता भएका, योग्य तथा अनुभवी आपूर्तिकर्ता, फर्म तथा कम्पनीहरूबाट शिलबन्दी दरभाउपत्र (Sealed Quotation) पेश गर्न हार्दिक आह्वान गरिन्छ।
खरिद गरिने सामग्री
- Laptop and Printer
- Field Gear (Clothes Related Materials)
- Notebook
मुख्य सर्तहरू
✔ सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र दरभाउपत्र पेश गर्नुपर्नेछ।
✔ दरभाउपत्र कार्यालयमा स्वयं उपस्थित भई, कुरियरमार्फत, वा Password-Protected Email मार्फत पेश गर्न सकिनेछ।
✔ Password दरभाउपत्र खोल्ने समयमा मात्र उपलब्ध गराउनुपर्नेछ।
✔ कम्पनी दर्ता नवीकरण, PAN/VAT, कर चुक्ता प्रमाणपत्र लगायत आवश्यक कागजात अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
✔ आवश्यक परे ब्रान्ड सहितको फोटो तथा नमूना (Sample) पेश गर्न अनुरोध गर्न सकिनेछ।
✔ Laptop and Printer, Field Gear तथा Notebook का लागि छुट्टाछुट्टै दरभाउपत्र पेश गर्न सकिनेछ।
मूल्याङ्कनका आधार
- प्राविधिक स्पेसिफिकेसन (Technical Specification) अनुरूपता
- गुणस्तर तथा मूल्य प्रतिस्पर्धा
- आपूर्ति क्षमता र समयसीमा
- आवश्यक परे नमूना परीक्षण (Sample Evaluation)
सम्पर्क
Email: micnepal60@gmail.com
फोन: 9857828588
MIC Nepal ले कुनै पनि वा सम्पूर्ण दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने, आंशिक परिमार्जन गर्ने वा खरिद प्रक्रिया रद्द गर्ने अधिकार सुरक्षित राखेको छ।
नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC Nepal)
Sisne Rural Municipality–06, Rukumkot, Rukum (Eastern Part), Nepal